Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पारिवारिक सन्देशमुलक गीत "घर छोडी "सार्बजनिक

पारिवारिक सन्देशमुलक गीत "घर छोडी "सार्बजनिक

दैनिकी न्यूज

७, कार्तिक २०७७
पारिवारिक सन्देशमुलक गीत "घर छोडी "सार्बजनिक
images

ललितपुर। गायिका इन्दिरा बजगाईंले आफ्नो पहिलो सांगीतिक कोसेली "घर छोडी "लाइ बजारमा ल्याएकी छिन। एक महिलाले आफु माइतिघर जादा आफ्नो कर्म घर, श्रीमान र छोराछोरीलाई लाई कति सम्झिन्छिन  र कस्तो चिन्ता गर्छिन भन्ने यथार्थलाई देखाइएको उक्त गीतमा इन्दिरा बजगाईं र कृष्णभक्त महर्जनको स्वर रहेको छ।   

मनिष शर्माको निर्देशन रहेको उक्त गीतको भिडियोमा  प्रधुम्न घलेको संगीत र सुरेन्द्र रानाको शब्द रहेको छ ।

 

images
प्रकाशित मिति :कार्तिक ७, २०७७ शुक्रवार - १६:१५:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology