Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पेट्रोलको भाउ बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

पेट्रोलको भाउ बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

दैनिकी न्यूज

३, फाल्गुण २०८१
पेट्रोलको भाउ बढ्यो, डिजेल र मट्टीतेलको घट्यो
images

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ समायोजन गरेको छ । आज शनिबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको भाउ समायोजन गरिएको निगमले जनाएको छ।

Dainikeenews advertise Final Health.jpg

निगमकाअनुसार पेट्रोलको भाउ प्रति लिटर एक रुपैयाँले बढेको छ भने डिजेल र मट्टीतेल प्रति लिटर ४ रुपैयाँले घटेको छ। समायोजित मूल्यअनुसार अब पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १६५ रुपैयाँ ५० पैसामा कारोबार हुनेछ ,भने, दोस्रो र तेस्रो वर्गमा क्रमश १६७ र १६८ रुपैयाँ प्रति लिटर कारोबार हुनेछ।

Final Advertise aayurberdik.jpg

त्यस्तै, डिजेल र मट्टीतेल प्रति लिटर ४ रुपैयाँले बढेर अब पहिलो वर्गमा १५३ रुपैयाँ ५० पैसामा कारोबार हुनेछ । भने, दोस्रो र तेस्रो वर्गमा क्रमश १५५ रुपैयाँ र १५६ रुपैयाँमा कारोबार हुनेछ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०८१ शनिवार - २१:३०:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology