काठमाडौं । सरकारले भोलि र पर्सि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सम्भावित जोखिमलाई लिएर सरकारले सो निर्णय गरेको हो । सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भए पनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिन बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
गृह मन्त्रालयले विज्ञप्ति नै निकालेर बिदा दिने निर्णय भएको जानकारी दिएको छ।
हेर्नुहोस सूचना
