Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मंगलबार सुनको भाउ ह्वात्तै बढ्यो

मंगलबार सुनको भाउ ह्वात्तै बढ्यो

दैनिकी न्यूज

२१, आश्विन २०८२
मंगलबार सुनको भाउ ह्वात्तै बढ्यो
images

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँ भाउ तोकेको छ । यो भाउ हालसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ३३ हजार १ सय रुपैयाँ थियो । दिनदिनै सुनको भाउ बढ्दै जाँदा नयाँ रेकर्ड बनिरहेको छ ।


चाँदी अघिल्लो दिनकै भाउमा कारोबार भएको छ । प्रतितोला २ हजार ९६० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको यो भाउ पनि हालसम्मकै उच्च हो ।

images
प्रकाशित मिति :आश्विन २१, २०८२ मंगलवार - १०:५७:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology