Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुन तोलाकै २ लाख ६० हजार नजिक

सुन तोलाकै २ लाख ६० हजार नजिक

दैनिकी न्यूज

३१, आश्विन २०८२
सुन तोलाकै २ लाख ६० हजार नजिक
images

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य २ लाख ६० हजार नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन तोलाको २ लाख ५८ हजार रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च दर हो ।

अघिल्लो दिन बिहिबार सुन तोलाको २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बिहिबार तोलाको ३ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर ३ हजार ३५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २१ हजार १९५ रुपैयाँ, र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ८७२ रुपैयाँमा कारोबार भईरहेको छ ।

 

images
प्रकाशित मिति :आश्विन ३१, २०८२ शुक्रवार - १०:५६:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology