Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पेट्रोलियम पदार्थको भारी मात्रामा वृद्धि

पेट्रोलियम पदार्थको भारी मात्रामा वृद्धि

दैनिकी न्यूज

२७, चैत्र २०८२
पेट्रोलियम पदार्थको भारी मात्रामा वृद्धि
images

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ वृद्धि गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्दा निगमलाई ठूलो घाटा भएको कारण नयाँ भाउ समायोजन गरिएको निगमले जनाएको हो।

नेपाल आयल निगमले गएराति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १७ रुपियाँ तथा डिजेलरमट्टितेलमा २५ रुपियाँ वृद्धि गरेको हो।

यस्तै, ग्यासमा रु १०० ले वृद्धि गरिएको छ। यसरी मूल्यवृद्धि गरिँदा पनि निगमलाई १० अर्ब २१ करोड ९१ लाख घाटा हुने देखिएको समेत निगमले उल्लेख गरेको छ ।

हेर्नुहोस् सूचि

ff.jpeg

images
प्रकाशित मिति :चैत्र २७, २०८२ शुक्रवार - ०६:३४:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology