Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

दैनिकी न्यूज

८, बैशाख २०८३
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
images

ललितपुर । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. २ इमाडोल बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका(१ घर भएका ४८ वर्षीय भिमसेन काफ्लेलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका(२ गैरीधाराबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

images
प्रकाशित मिति :बैशाख ८, २०८३ मंगलवार - ११:५७:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology