Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

दैनिकी न्यूज

१०, जेठ २०८३
सुनको भाउ घट्यो
images

काठमाडौं । स्थानीय बजारमा आइतबार पहेंलो धातुको भाउ तोलामा २ हजार ८०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार प्रतितोला २ लाख ९३ हजार ७०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने २ लाख ९० हजार ९०० मा कारोबार हुने गरी निर्धारण भएको छ ।

यसैगरी, चाँदीको भाउ तोलामा १०५ ले घटेको छ । शुक्रबार प्रतितोला ५ हजार ११५ मा कारोबार भएको चाँदीको भाउ आजका लागि भने ५ हजार १० निर्धारण भएको छ ।

images
प्रकाशित मिति :जेठ १०, २०८३ आइतवार - १५:०१:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology