Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुरको बालकुमारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यू

ललितपुरको बालकुमारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यू

दैनिकी न्यूज

२९, श्रावण २०७८
ललितपुरको बालकुमारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यू
images

ललितपुर । ललितपुर, ललितपुर महानगरपालिका–९ बालकुमारी पुलस्थित सडकमा प्रदेश २ को ०२७ प ३४५९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं धुम्बाराही बस्ने मकवानपुर हेटौंडा घर भएका २३ वर्षीय बिकेश श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । यस बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण २९, २०७८ शुक्रवार - १३:४९:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology