ललितपुर । ललितपुर, ललितपुर महानगरपालिका वडा नं. ११ मंगलबजार सौगल डेरा गरी बस्ने उदयपुर घर भएकी ३२ वर्षीया सरस्वती मगर आफ्नै कोठाभित्र शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
यसबारे थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख यज्ञविनोद पोखरेलले जनाकारी दिए ।