ललितपुर । ललितपुर, बागमती गाउँपालिका वडा नं. ७ खुर्मी गिम्दीस्थित बागमती खोलाको होमपाईपमा सोही गाउँपालिका वडा नं. ६ आश्रङ बेशी बस्ने ७२ वर्षीया पानमाया बम्जन आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति :फाल्गुण २, २०७८ सोमवार -
११:५५:४१ बजे