Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेपाल प्रहरीका १८ एसपीको सरुवा (सूचिसहित)

नेपाल प्रहरीका १८ एसपीको सरुवा (सूचिसहित)

दैनिकी न्यूज

९, फाल्गुण २०७८
नेपाल प्रहरीका १८ एसपीको सरुवा (सूचिसहित)
images

काठमाडौं । नेपाल प्रहरीका १८ एसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार फागुन महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

सरुवामा पर्ने एसपीहरूमा कमल थापा, कृष्ण बहादुर पल्ली मगर, केदार खनाल, गङ्गा पन्त, गोपाल भट्टराई, गोविन्द थपलिया, डा मनोजकुमार केसी, तुल बहादुर कार्की, दयानिधि ज्ञवाली, दान बहादुर मल्ल, दीपक कुमार बस्नेत, नकुल पोखरेल, विमल राज कँडेल, वीरबहादुर ओली, रवीन्द्र रेग्मी, लक्ष्मीराज अधिकारी, शारदा प्रसाद चौधरी र शेखर खनाल रहका छन् ।

हेर्नुहोस सूचि

1.jpg

2.jpg

3.jpg

images
प्रकाशित मिति :फाल्गुण ९, २०७८ सोमवार - ०६:१३:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology