Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पेट्रोलको भाउ ११ र डिजेलको ५ रुपैयाँ घट्यो

पेट्रोलको भाउ ११ र डिजेलको ५ रुपैयाँ घट्यो

दैनिकी न्यूज

२८, आश्विन २०८०
पेट्रोलको भाउ ११ र डिजेलको ५ रुपैयाँ घट्यो
images

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ घटाएको छ । निगमले पेट्रोलको प्रतिलिटर ११ र डिजेलको ५ रुपैयाँ घटेको छ ।

अब पेट्रोलको भाउ प्रतिलिटर १७२ र डिजेलको १६८ रुपैयाँ कायम भएको छ । निगमले आज आइतबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य घटाएको हो ।

निगमले भारतबाट मूल्य घटेर आएसँगै नेपालमा पनि घटाएको बताएको छ ।

 

images
प्रकाशित मिति :आश्विन २८, २०८० आइतवार - २०:३५:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology