Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जुवातास खेलीरहेको अवस्थामा हेटौडाबाट ९ जना पक्राउ

जुवातास खेलीरहेको अवस्थामा हेटौडाबाट ९ जना पक्राउ

दैनिकी न्यूज

११, कार्तिक २०८०
जुवातास खेलीरहेको अवस्थामा हेटौडाबाट ९ जना पक्राउ
images

मकवानपुर । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं. ७ देवीबन टोल बस्ने गोकुल नाथ पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका वडा नं. ८ बस्ने ४० वर्षीय अजय खड्का समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ६५ हजार ३ सय ९० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक ११, २०८० शनिवार - ०७:१९:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology