काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टीतेलको भाउ बढाएको हो ।
निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको भाउ प्रति लिटर रु. ३ रुपैयाँले बढाएको हो । भारतबाट बढेर आएकोले भाउ बढाएको निगमले जनाएको छ ।
डिजेल, पेट्रोल र मट्टीतेल बाहेक अन्य पेट्रोलियम पदार्थको भाउ भने यथावत छ ।