Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बिहीबार ह्वात्तै बढ्यो सुनको भाउ

बिहीबार ह्वात्तै बढ्यो सुनको भाउ

दैनिकी न्यूज

२०, बैशाख २०८१
बिहीबार ह्वात्तै बढ्यो सुनको भाउ
images

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ २ हजार रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला १ लाख ३४ हजार ५सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ हजार रुपैयाँले बढेर १ लाख ३६ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले बढेर १६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बुधबार चाँदी प्रतितोला १६ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :बैशाख २०, २०८१ बिहिवार - १०:५७:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology