Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरको सुनाकोठीकी एक महिला कोरोना संक्रमित

ललितपुरको सुनाकोठीकी एक महिला कोरोना संक्रमित

दैनिकी न्यूज

२३, आषाढ २०७७
ललितपुरको सुनाकोठीकी एक महिला कोरोना संक्रमित
images

ललितपुर । ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. २७ मा एक जना महिलामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भेटिएको छ ।

सुनाकोठी ओखड स्थायी घर भएका वर्ष ३२ की महिला कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय स्रोतले बतायो । ती महिला मेडिसिटी हस्पिटल नख्खुमा नर्सका रुपमा कार्यरत रहेका छन् । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।

ती संक्रमित महिलाको असार १९ गते स्वाब संकलन गरी परीक्षण गर्दा आज पोजिटिभ देखिएको हो ।

images
प्रकाशित मिति :आषाढ २३, २०७७ मंगलवार - १८:००:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology