Logo

आइतवार, श्रावण २४ गते २०८३

images

महालक्ष्मी नगरपालिका भित्र सञ्चालित पसल २ घण्टा खोल्ने निर्णय (सूचनासहित)

महालक्ष्मी नगरपालिका भित्र सञ्चालित पसल २ घण्टा खोल्ने निर्णय (सूचनासहित)

दैनिकी न्यूज

२४, आषाढ २०७७
महालक्ष्मी नगरपालिका भित्र सञ्चालित पसल २ घण्टा खोल्ने निर्णय (सूचनासहित)
images

ललितपुर । महालक्ष्मी नगरपालिकाले वडा नं. ७, ८ र ९ का सञ्चालित पसल विहान ७ बजेदेखि ९ बजेसम्म मात्र खोल्ने निर्णय गरेको छ ।

ती वडामा कोरोना संक्रमितको संख्या बढेकोले यो यस्तो निर्णय लिएको महालक्ष्मी नगरपालिकाले जनाएको छ ।

यसैले यो अनुरोध उल्लङ्घन गरेको संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही हुने महालक्ष्मी नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ । यो सूचना असार २५ गते विहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागु हुने बताइएको छ ।

maha.jpg

images
प्रकाशित मिति :आषाढ २४, २०७७ बुधवार - २०:००:२१ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology