Logo

आइतवार, श्रावण २४ गते २०८३

images

च्यासलमा पनि भेटिए कोराना संक्रमित

च्यासलमा पनि भेटिए कोराना संक्रमित

दैनिकी न्यूज

२५, आषाढ २०७७
च्यासलमा पनि भेटिए कोराना संक्रमित
images

ललितपुर । ललितपुर महानगरपालिका च्यासलमा आज एक जना युवती कोरोना संक्रमित भएकी छिन् ।

दाङ जिल्ला, लमही नगरपालिका वडा नं. ७ घर भई हाल च्यासल बस्दै आएकी २३ वर्षकी महिलामा कोरोना पोजिटिभ देखिएको छ ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

images
प्रकाशित मिति :आषाढ २५, २०७७ बिहिवार - १९:४२:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology