Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आइतबार ललितपुरमा दुई जनामा कोरोना संक्रमण पुष्टि, को हुन ती संक्रमित ?

आइतबार ललितपुरमा दुई जनामा कोरोना संक्रमण पुष्टि, को हुन ती संक्रमित ?

दैनिकी न्यूज

११, श्रावण २०७७
आइतबार ललितपुरमा दुई जनामा कोरोना संक्रमण पुष्टि, को हुन ती संक्रमित ?
images

ललितपुर । आइतबार ललितपुरमा दुई जनामा कोरोना संक्रमित भेटिएको छ ।

आइतबार देखिएका संक्रमितहरुमा ललितपुर महानगरपालिकाका २७ र ४५ वर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

योसँगै ललितपुरमा हालसम्म ८९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुगेको छ, जसमध्ये महिला ३७ जना र पुरुष ५२ जना रहेका छन् । ललितपुरको बुंगमतीमा ५७ वर्षिय पुरुष र टीकाथलीमा ५० वर्षिय पुरुषको निधन भएको छ ।

images
प्रकाशित मिति :श्रावण ११, २०७७ आइतवार - २१:१५:१२ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology