Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रहरी प्रधानान कार्यालयमा थप २८ जना कोरोना संक्रमित

प्रहरी प्रधानान कार्यालयमा थप २८ जना कोरोना संक्रमित

दैनिकी न्यूज

१६, श्रावण २०७७
प्रहरी प्रधानान कार्यालयमा थप २८ जना कोरोना संक्रमित
images

काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना भाईरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । शुरुमा ४ जनालाई संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा थप २८ जनामा संक्रमण देखिएको हो ।


योसँगै प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ७२ पुगेको छ । अधिकांश संक्रमित सञ्चार निर्देशनालय, एमटी र सुरक्षा सेवा निर्देशनालयमा कार्यरत छन् ।

images
प्रकाशित मिति :श्रावण १६, २०७७ शुक्रवार - १२:०४:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology