Logo

आइतवार, श्रावण २४ गते २०८३

images

भदौ १ गतेसम्म विराटनगरमा लकडाउन

भदौ १ गतेसम्म विराटनगरमा लकडाउन

दैनिकी न्यूज

१६, श्रावण २०७७
भदौ १ गतेसम्म विराटनगरमा लकडाउन
images

विराटनगर । कोरोना सङ्क्रमण (कोभिड१९) को जोखिम बढेपछि विराटनगर महानगरपालिकामा लकडाउन घोषणा गरिएको छ । महानगरपालिकामा बसेको महानगरस्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट समितिको बैठकले आज राति १२ बजेदेखि भदौ १ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले अत्यावश्यकबाहेक सबै क्षेत्र बन्द रहने बताए ।

images
प्रकाशित मिति :श्रावण १६, २०७७ शुक्रवार - १६:१९:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology