Logo

आइतवार, श्रावण २४ गते २०८३

images

यस्तो छ राजेश हमाल र वर्षाको 'मन्जरी'

यस्तो छ राजेश हमाल र वर्षाको 'मन्जरी'

दैनिकी न्यूज

२९, आश्विन २०७७
यस्तो छ राजेश हमाल र वर्षाको 'मन्जरी'
images

काठमाडौं । ठुला पर्दाका नायक राजेश हमाल र वर्षा शिवकोटीलाई ‘फिचरिङ’ गराइएको लोकगीत ‘मञ्जरी’ सार्वजनिक भएको छ। पछिल्लो समयमा चलचित्रका अभिनेता तथा हास्य टेलिशृंखलाका ‘कमेडियन’लाई समेत लोकगीतका म्युजिक भिडियोमा नाच्न तथा अभिनय गर्न लगाउने ट्रेन्ड चलिरहेकै बेलामा ठूलो पर्दाका ‘महानायक’ राजेश हमालको अभिनयमा रहेको म्युजिक भिडियो बजारमा आएको हो। म्युजिक भिडियोमा हमालसँगै ठूलो पर्दाकी नायिका वर्षा सिवाकोटीको पनि अभिनय छ। देवी घर्ती र प्रकाश पराजुलीले बजारमा ल्याएको गीतमा प्रकाश सपुतको पनि अभिनय छ। घर्ती र पराजुलीले नै स्वर भरेको गीतमा नवराज पन्तको शब्द रचना, विश्वास नेपालको एरेन्ज गरेको गीतको भिडियोको निर्देशन देवेन्द्र बब्लुले गरेका छन्। 

images
प्रकाशित मिति :आश्विन २९, २०७७ बिहिवार - २३:१६:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology