Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर ५१ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ५१ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२५, जेठ २०७८
आज देशभर ५१ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा ५१ सय ५३ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६५७० जना निको भएका छन् भने १०८ जना संक्रमितको मृत्यु भएको छ । अहिले ८२ हजार ७३६ जना संक्रमित आइसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टामा १२ हजार ६५ पीसीआर र ५६११ जनाको एन्टीजेन परीक्षण भएको छ । अहिलेसम्म नेपालमा ६ लाख ११ हजार ३०८ जनालाई संक्रमण पुष्टि भएको छ भने कोरोनाबाट निको हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको छ । ८ हजार ९८ संक्रमितको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :जेठ २५, २०७८ मंगलवार - २१:१३:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology