Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर २२ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २२ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२५, आषाढ २०७८
आज देशभर २२ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । आज देशभर थप २२ सय ३९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६५७ पीसीआर र ४६ सय ५६ जनाको एन्टीजेन गरी ११ हजार ३१३ जनाको परीक्षण गर्दा २२३९ जनामा पोजेटिभ देखिएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा १३ सय १६ हजार जना संक्रमणमुक्त भएका छन् भने २० संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९५ हजार ८८ पुगेको छ । जसमध्ये ६ लाख १६ हजार ९२९ हजार जना निको भएका छन् भने ९ हजार ३४० जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित २६ हजार ५९० जना रहेका छन् ।

images
प्रकाशित मिति :आषाढ २५, २०७८ शुक्रवार - २१:४७:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology