Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर २७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

७, श्रावण २०७८
आज देशभर २७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । आज देशभर थप २७ सय १४ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १२२ पीसीआर र ३७ सय ७ जनाको एन्टीजेन गरि १२ हजार ८२९ जनामा परिक्षण भएकोमा २७१४ जनालाई संक्रमण पुष्टि भएको हो । 

सोही अवधिमा १२ सय ८८ जना संक्रमणमुक्त भएका छन् भने २४ जनाको मृत्यु भएको छ । 

अहिले सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ रहेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख २७ हजार १६९ पुगेको छ । जसमध्ये ६ लाख ३७ हजार ६९० जना निको भएका छन् भने ९ हजार ६६१ जनाको मृत्यु भएको छ । 

images
प्रकाशित मिति :श्रावण ७, २०७८ बिहिवार - २०:१८:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology