Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर २२ सय ३७ जनामा कोरोना पुष्टि

आज देशभर २२ सय ३७ जनामा कोरोना पुष्टि

दैनिकी न्यूज

१०, श्रावण २०७८
आज देशभर २२ सय ३७ जनामा कोरोना पुष्टि
images

काठमाडौ । पछिल्लो २४ घण्टामा २२ सय ३७ जनालाई संक्रमण पुष्टि भएको छ भने २ हजार ५० जना निको भएका छन् । सोही अवधिमा १८जनाको मृत्यु भएको छ ।

यस्तै आज देशभर थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा ६२४ जना छन् । काठमाडौंमा ४६८, भक्तपुरमा ६७ र ललितपुरमा ८९ जनालाई पोजेटिभ देखियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५६९ पीसीआर र ३२ सय ६५ एन्टीजेन गरि १३ हजार ८३४ जनाको कोरोना परीक्षण भएको छ । अहिले सक्रिय संक्रमित २७ हजार २२८ जना छन् जसमध्ये अहिले ६६६ जना आइसियु र १६८ जना भेन्टिलेटरमा रहेका छन् ।

images
प्रकाशित मिति :श्रावण १०, २०७८ आइतवार - १७:३९:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology