Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा ललितपुरको लामाटारबाट ६ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ललितपुरको लामाटारबाट ६ जना पक्राउ

राजु नेपाल

१५, आश्विन २०७९
जुवातास खेलिरहेको अवस्थामा ललितपुरको लामाटारबाट ६ जना पक्राउ
images

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं. ९ लामाटारस्थित टहरोमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २७ वर्षीय सुदिप श्रेष्ठ लगायत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३३ हजार ५ सय ५० रूपैयाँ र ९ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन १५, २०७९ शनिवार - १६:०१:४७ बजे

 

राजु नेपाल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology