Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला

आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला

दैनिकी न्यूज

२२, आश्विन २०८०
आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला
images

काठमाडौं । आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला भएको छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको बताएका छन् ।

गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि आजदेखि बुकिङ खुला गरिएको हो ।

दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।

यसवर्ष दसैँको लागि भाडा वृद्धि नगरी पुरानै भाडामा टिकट बिक्री गर्न यातायात व्यवसायी सहमत भएका छन्।

images
प्रकाशित मिति :आश्विन २२, २०८० सोमवार - ०७:४७:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology