Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुर रेण्टल क्याटरिङ्ग तथा पार्टी प्यालेस संघको अध्यक्षमा राई

ललितपुर रेण्टल क्याटरिङ्ग तथा पार्टी प्यालेस संघको अध्यक्षमा राई

कृष्णप्रसाद घिमिरे

२७, आश्विन २०८०
ललितपुर रेण्टल क्याटरिङ्ग तथा पार्टी प्यालेस संघको अध्यक्षमा राई
images

ललितपु्र । ललितपुर रेण्टल क्याटरिङ्ग तथा पार्टी प्यालेस संघको अध्यक्षमा हिम किशोर काङमाङ राई निर्विरोध निर्वाचित भएको छ । शुक्रबार ललितपुरको अशोक प्यार्टी प्यालेसमा भएको संघको १३ औँ वार्षिक साधारणसभा तथा ७ औँ अधिवेशनले उनलाई निर्विरोध अध्यक्ष पदमा चयन गरेको हो ।

यसैगरी संघको उपाध्यक्षमा बाबु राजा महर्जन, सचिवमा रोशन घिमिरे, सहसचिवमा नरेन्द्र महर्जन, कोषाध्यक्षमा ईश्वर खड्का र सहकोषाध्यक्षमा अमिर कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यमा योरजङ्ग कार्की, दिवाकर पोखरेल, विष्णु कारन्जित, विनोद महर्जन, चेतनाथ बजगाई, सहदेव अधिकारी र सन्दिप श्रेष्ठ चयन भएका छन् ।

images
प्रकाशित मिति :आश्विन २७, २०८० शनिवार - १९:१२:४९ बजे

 

कृष्णप्रसाद घिमिरे

घिमिरेले ललितपुर जिल्लाको दक्षिण ललितपुर भेगको स्थानीय सरोकारको विषयमा रिपोटिङ गर्नुहुन्छ ।

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology