Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नबिल बैंकले प्रस्ताव गर्यो लाभांश

नबिल बैंकले प्रस्ताव गर्यो लाभांश

दैनिकी न्यूज

७, मंसिर २०८०
नबिल बैंकले प्रस्ताव गर्यो लाभांश
images

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०७९–०८० का लागि लाभांश घोषणा गरेको छ ।

मंसिर ७ गते बिहान बैंकको केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको ६४४ औं बैठकले आर्थिक वर्ष २०७९–८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यो प्रस्ताव राष्टबैंकबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

images
प्रकाशित मिति :मंसिर ७, २०८० बिहिवार - २०:४९:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology