Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एनएमबि बैंकले लाभांश नदिने

एनएमबि बैंकले लाभांश नदिने

दैनिकी न्यूज

१४, मंसिर २०८०
एनएमबि बैंकले लाभांश नदिने
images

काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्ष २०७९–०८० को कमाईबाट शेयरधनीहरुलाई लाभांश नदिने भएको छ ।

कम्पनीको गत मंसिर १३ गते बसेको सञ्चालक समितिको ४५८औं बैठकले गत आवको मुनाफाबाट लाभांश बितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०७९–०८० वित्तीय विवरण अनुसार कायम रहेको वितरण योग्य मुनाफाबाट लाभांश वितरण नगरी सञ्चित गर्ने र सोही बमोजिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

अन्य वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भए पछि कम्पनीले साधारणसभा आह्वान गरि पारित गर्ने छ। 

images
प्रकाशित मिति :मंसिर १४, २०८० बिहिवार - १४:२७:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology