Logo

सोमवार, श्रावण २५ गते २०८३

images

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

दैनिकी न्यूज

४, पौष २०८०
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा
images

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७९–०८० को मुनाफाबाट नगद लाभांश घोषणा गरेको छ।

कम्पनीको गत पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

सो बैठकले ६.४० प्रतिशत नगद लाभांश लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताल पाउने छन् ।

कम्पनीको हाल चुक्तापूँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार ६०० रुपैयाँ छ । 

images
प्रकाशित मिति :पौष ४, २०८० बुधवार - १०:२२:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology