Logo

सोमवार, श्रावण २५ गते २०८३

images

माउन्टेन इनर्जी नेपालको लाभांश घोषणा

माउन्टेन इनर्जी नेपालको लाभांश घोषणा

दैनिकी न्यूज

२३, पौष २०८०
माउन्टेन इनर्जी नेपालको लाभांश घोषणा
images

काठमाडौं । माउन्टेन इनर्जी नेपालले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९–०८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

विद्युत नियमन आयोगले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

images
प्रकाशित मिति :पौष २३, २०८० सोमवार - १०:३०:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology