Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

प्रभु बैंकले लाभांश वितरण नगर्ने

प्रभु बैंकले लाभांश वितरण नगर्ने

दैनिकी न्यूज

९, माघ २०८०
प्रभु बैंकले लाभांश वितरण नगर्ने
images

काठमाडौं । प्रभु बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ ।

बैंकको गत सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण कुनैपनि नगर्ने निर्णय गरेको हो ।

जसअनुसार लगानीकर्ताहरुको हात खाली हुने भएको छ ।

बैंकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ । 

images
प्रकाशित मिति :माघ ९, २०८० मंगलवार - २०:००:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology