Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कृषि विकास बैंकले लाभांश नदिने

कृषि विकास बैंकले लाभांश नदिने

दैनिकी न्यूज

२६, माघ २०८०
कृषि विकास बैंकले लाभांश नदिने
images

काठमाडौंं । कृषि विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ ।

माघ २५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–०८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो ।

अघिल्लो वर्ष बैंकले १३ प्रतिशत लाभांश वितरण गरेको थियो । 

images
प्रकाशित मिति :माघ २६, २०८० शुक्रवार - २०:३५:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology