Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पिपुल्स पावर लिमिटेडले आयोगबाट पायो हकप्रद निष्काशनको स्वीकृति

पिपुल्स पावर लिमिटेडले आयोगबाट पायो हकप्रद निष्काशनको स्वीकृति

दैनिकी न्यूज

२१, फाल्गुण २०८०
पिपुल्स पावर लिमिटेडले आयोगबाट पायो हकप्रद निष्काशनको स्वीकृति
images

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्काशन गर्नको लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ । आयोगले फागुन १५ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति दिएको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.५ अनुपातमा ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको मङ्सिर १७ गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो । 

images
प्रकाशित मिति :फाल्गुण २१, २०८० सोमवार - ०७:५३:०१ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology