Logo

आइतवार, श्रावण २४ गते २०८३

images

घट्यो पेट्रोल र डिजेलको भाउ

घट्यो पेट्रोल र डिजेलको भाउ

दैनिकी न्यूज

३, चैत्र २०८०
घट्यो पेट्रोल र डिजेलको भाउ
images

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल तथा पेट्रोलको भाउ घटाएको छ। इन्डियन आयल कर्पोरेशनबाट भाउ घटेर आएपछि निगमले पनि आज पेट्रोल तथा डिजेलको भाउ घटाएको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले भाउ घटेको छ। घटेको मुल्य शनिबार बिहान १ बजेदेखि लागू हुनेछ । घटेको भाउअनुसार पेट्रोल पहिलो वर्गको १६८ रुपैयाँ ५० पैसा, डिजेल र मट्टीतेल १५५ रुपैयाँ ५० पैसा कायम भएको छ।

images
प्रकाशित मिति :चैत्र ३, २०८० शनिवार - ११:००:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology