Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

दैनिकी न्यूज

२०, चैत्र २०८०
सुनको भाउ घट्यो
images

काठमाडौं । आज (मंगलबार) सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेको हो।

आज छापावाला सुन प्रतितोला १ लाख ३१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको भाउ १० रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

images
प्रकाशित मिति :चैत्र २०, २०८० मंगलवार - १०:५५:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology