Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

सोमबार सात सयले बढ्यो सुनको भाउ

सोमबार सात सयले बढ्यो सुनको भाउ

दैनिकी न्यूज

३, बैशाख २०८१
सोमबार सात सयले बढ्यो सुनको भाउ
images

काठमाडौं । आज (सोमबार) सुनचाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा ७ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको १५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

images
प्रकाशित मिति :बैशाख ३, २०८१ सोमवार - ११:३१:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology