Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बढ्यो पेट्रोलको भाउ

बढ्यो पेट्रोलको भाउ

दैनिकी न्यूज

१७, आषाढ २०८१
बढ्यो पेट्रोलको भाउ
images

Health Office Advertise sthan pan 0.jpg

काठमाडौं । नेपाल आयल निगमले इन्धनको भाउ बढाएको छ । निगमले जेठ १७ गते मध्यरातदेखि लागू हुने गरि इन्धनको भाउ बढाएको हो ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) भारतबाट पेट्रोलियम पदार्थको भाउ बढेर आएकोले भाउ बढाउनु परेको निगमले जनाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा ५–५ रुपैयाँका दरले भाउ बढाएको हो । हवाई इन्धनको भाउ भने यथावत रहेको छ ।

Health office Nepali khan pan.jpg

images
प्रकाशित मिति :आषाढ १७, २०८१ सोमवार - ०६:२१:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology