काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोस्रोपटक सर्किट ब्रेक लागेको छ । पहिलोपटक बजार खुलेको १ मिनेटमा चार प्रतिशत बजार बढेर २० मिनेटक लागि बन्द भएको थियो ।
पहिलोपटक सर्किट ब्रेक लागेपछि खुलेको एक मिनेटमा नै बजार पुनः सर्किट ब्रेक लागेर ४० मिनेटका लागि बजार बन्द भएको छ ।
मौद्रिक नीतिपछि नेप्सेमा सकारात्मक प्रभाव देखिएको छ।