Logo

सोमवार, श्रावण २५ गते २०८३

images

७६ लाखभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत

७६ लाखभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत

दैनिकी न्यूज

३०, श्रावण २०८१
७६ लाखभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत
images

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

यो दिन कम्पनीको ७६ लाख १६ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर हितग्राही खातामा आएपछि सम्बन्धीत शेयरधनीले कारोबार गर्न पाउने छन् ।

कम्पनीले गत जेठ ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २३।८० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

images
प्रकाशित मिति :श्रावण ३०, २०८१ बुधवार - ०७:४७:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology