Logo

आइतवार, श्रावण २४ गते २०८३

images

अध्यक्ष प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान

अध्यक्ष प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान

दैनिकी न्यूज

१३, आश्विन २०८१
अध्यक्ष प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

अविरल बर्षा,बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठकको आव्हान गरेका हुन् ।

आज विहान १० बजे माओवादी केन्द्र संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक बस्ने छ ।

images
प्रकाशित मिति :आश्विन १३, २०८१ आइतवार - ०७:५६:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology