Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ग्लोबल आईएमई बैंकद्वारा लाभांश घोषणा

ग्लोबल आईएमई बैंकद्वारा लाभांश घोषणा

दैनिकी न्यूज

२३, आश्विन २०८१
ग्लोबल आईएमई बैंकद्वारा लाभांश घोषणा
images

काठमाण्डौ । ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गरेको छ ।

बैंकको असोज २१ गते सोमबार दिउँसो ३ः३० बजे सुरु भई ५ः३० बजे सम्पन्न सञ्चालक समितिको ४४६ औं बैठकले आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट सेयरधनीहरुलाई चुक्तापूँजीको ५.५ प्रतिशत लाभांश (बोनस सेयर) वितरण गर्ने निर्णय गरेको छ ।

बैंकबाट गरिएको यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी १८ औं वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । 

images
प्रकाशित मिति :आश्विन २३, २०८१ बुधवार - ०७:४७:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology