Logo

आइतवार, श्रावण २४ गते २०८३

images

८ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

८ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

दैनिकी न्यूज

१०, मंसिर २०८१
८ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
images

काठमाडौं । नेपाल प्रहरीका ८ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको आइतबार बसेको बैठकले एसएसपीहरु ध्रुवराज राउत, भोला बहादुर रावल, गणेश चन्द, सिद्धि विक्रम शाह, सुशील सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिकलाई बढुवाका लागि सिफारिस गरेको हो ।

गृह मन्त्रालयले उनीहरुको नाम प्रहरी नियमालीअनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरेको छ ।

हेर्नुहोस सूचि

baduwa.jpg

images
प्रकाशित मिति :मंसिर १०, २०८१ सोमवार - ०८:०१:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology