Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पेट्रोलिमय पदार्थको भाउ घट्यो

पेट्रोलिमय पदार्थको भाउ घट्यो

दैनिकी न्यूज

३१, आषाढ २०८२
पेट्रोलिमय पदार्थको भाउ घट्यो
images

काठमाडौं । नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ । बुधबार बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाइएको निगमले जनाएको छ ।

पेट्रोलको भाउ प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ । डिजेल र मट्टीतेलको भाउ भने प्रतिलिटर एक रुपैयाँले घटाइएको निगमले जनाएको छ ।

नयाँ मूल्यसूचीअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १५७.५० रुपैयाँ पर्नेछ । यी स्थानमा डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १४५.५० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

भारतबाट इन्धनको भाउ बढेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ ३१, २०८२ मंगलवार - २०:२४:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology