Logo

आइतवार, श्रावण २४ गते २०८३

images

निफ्राद्वारा लाभांश घोषणा

निफ्राद्वारा लाभांश घोषणा

दैनिकी न्यूज

२०, भाद्र २०८२
निफ्राद्वारा लाभांश घोषणा
images

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।  

बैठकले आव २०८१–८२ सम्मको। सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजी २१ अर्ब ६० करोड रुपैयाँको ६।३१५८ प्रतिशत नगद लाभांश (कर समेत) प्रदान गर्ने निर्णय गरेको छ ।  

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि बैंकको आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।  

images
प्रकाशित मिति :भाद्र २०, २०८२ शुक्रवार - १०:५९:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology