Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज संविधान दिवस मनाइँदै

आज संविधान दिवस मनाइँदै

दैनिकी न्यूज

३, आश्विन २०८२
आज संविधान दिवस मनाइँदै
images

काठमाडौं । आज संविधान दिवस मनाइँदैछ । विसं २०७२ साल असोज ३ गते संविधान जारी भएको अवसरमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाइँदैछ ।

यही अवसरमा आज काठमाण्डौको सैनिक मञ्च टुडिखेलमा बिहान साढे ८ बजे संविधान दिवस मूल समारोह हुँदैछ । उक्त समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थहरुको सहभागिता रहनेछ ।

आज संविधान दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

images
प्रकाशित मिति :आश्विन ३, २०८२ शुक्रवार - ०८:१५:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology