Logo

आइतवार, श्रावण २४ गते २०८३

images

भक्तपुरमा कौडा खेल्ने २७ जना पक्राउ

भक्तपुरमा कौडा खेल्ने २७ जना पक्राउ

दैनिकी न्यूज

५, कार्तिक २०८२
भक्तपुरमा कौडा खेल्ने २७ जना पक्राउ
images

काठमाडौं । भक्तपुरमा कौडा खेल्ने २७ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार भक्तपुर नगरपालिका ४ बुल्छामा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही स्थानमा बस्ने ४७ वर्षीय दयाराम सायजु समेत २७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९ लाख २३ हजार ९ सय ६० रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको जानकारी दिएका छ ।

images
प्रकाशित मिति :कार्तिक ५, २०८२ बुधवार - ०७:२८:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology